जेठ ३१ को चुनाव सार्न कांग्रेस तयार

काठमाडौं । नेपाली कांग्रेसले मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ । कांग्रेसले शनिवार राजपाका नेताहरुसँग छलफल गरेर निर्वाचनमा सहभागी भए जेठ ३१ गते हुने दोस्रो तहको निर्वाचन सार्न सकिने भन्दै सहभागी हुन आग्रह गरेको हो । शनिवार कांग्रेस पार्टी कार्यालय सानेपामा भएको कांग्रेस र राजपाका नेताहरुबीचको छलफलमा … Continue reading जेठ ३१ को चुनाव सार्न कांग्रेस तयार